Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Auglast: 15 Aug

बाजुरा जिल्ला बाढी र पहिरोको उच्च जोखिममा, ११५ बस्ती स्थानान्तरण गर्नुपर्ने

कमजोर भू-बनावट, नदी कटान र अव्यवस्थित सडक निर्माणका कारण बाजुरा जिल्ला बाढी र पहिरोको उच्च जोखिममा परेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह जोखिममा रहेका छन्। प्रतिवेदनले जिल्लाभरका ११५ वटा बस्तीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

5 publishers · 5 headlines · developing over 1d 23h
Broke firstKhabarhub logoKhabarhub

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्ला नै विपद्को उच्च जोखिममा परेको हो । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा रहेको […]

Coverage

4 more headlines since

first · 13 Auglatest · 15 Aug
  1. पूरै गाउँ बाढीपहिरोको उच्च जोखिममा

    ३० साउन , बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ ताम्सु गाउँ नै बाढीपहिरोको उच्च जोखिममा परेको छ । ताम्सु गाउँका ५८ परिवार पहिरोको उच्च जोखिममा रहेको र दुई घर पूर्ण रूपमा क्षति भएको वडा अध्यक्ष नन्द थापाले बताए । बिहीबार राति आएको बाढीपहिरोमा परी ताम्सु गाउँमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका […]

  2. स्थानान्तरणको प्रतीक्षामा बाजुराका ४९ गाउँबस्ती

    शेरबहादुर सार्कीबाजुरा, साउन ३० गते । बाजुराका नौवटै स्थानीय तहका झण्डै ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा परेका छन्। तीमध्ये ४९ गाउँबस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा...

  3. बाजुरा बाढीपहिरोको उच्च जोखिममा, ११५ बस्ती स्थानान्तरण गर्नुपर्ने

    बाजुरा- बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ। भिरालो भूभाग, कमजोर भूबनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्लानै विपद्को उच्च जोखिममा परेको हो। जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा रहेको उल्लेख छ। […]

  4. बाढीपहिरोको उच्च जोखिममा बाजुरा

    बाजुरा । बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्लानै विपद्को उच्च जोखिममा परेको हो । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा […] The post बाढीपहिरोको उच्च जोखिममा बाजुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.