नेपाल लाइफको नाफा ४६ करोड ५४ लाख, प्रति सेयर आम्दानी ४.९१ रुपैयाँ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्ष आर्जन गरेको मुनाफा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत कम हो। इन्स्योरेन्सले अघिल्लो वर्ष ५४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशत बढेको छ। गत वर्ष इन्स्योरेन्सले ५३ […] The post नेपाल लाइफको नाफा ४६ करोड ५४ लाख, प्रति सेयर आम्दानी ४.९१ रुपैयाँ appeared first on BIZMANDU.


