_Vh1wedG2Zd.jpg)
पुजारीसमेत मिलेर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा
काठमाडौँ । सुनसरीको धरानस्थित श्री नरसिंह भगवान मन्दिरका पुजारीसमेत मिलेर मन्दिरको नाममा रहेको ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर

