Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Auglast: 13 Aug

राष्ट्रिय सभाद्वारा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक स्वीकृत

राष्ट्रिय सभाको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गर्नुभएको उक्त विधेयकमा हवाई सुरक्षा सुनिश्चित गर्ने र नेपाललाई युरोपेली संघको सुरक्षा सूचीबाट हटाउने सरकारको प्रतिबद्धता समेटिएको छ। विधेयकमा प्राकृतिक वा प्राविधिक कारणले उडान ढिलाइ भएमा वायुसेवा कम्पनीको दायित्व सिर्जना नहुने व्यवस्था गरिएको छ।

4 publishers · 5 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशील : मन्त्री पौडेल

२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । राष्ट्रिय सभाको बैठकमा विधेयकमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै मन्त्री पौडेलले हवाई […]

Coverage

4 more headlines since

first · 13 Auglatest · 13 Aug
  1. राष्ट्रियसभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेकाे उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो । प्रस्ताव

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. राष्ट्रियसभाले स्वीकृत गर्‍यो आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक

    काठमाडौँ‍- राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो। प्रस्ताव पेस गर्दै मन्त्री पौडेलले प्राकृतिक वा अन्य प्राविधिक कारणले उडान ढिलाइ भएमा दायित्व सिर्जना नहुने व्यवस्था विधेयकमा रहेको बताए। उनले युरोपको आकाशमा […]

  3. राष्ट्रिय सभाबाट आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक स्वीकृत

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेका उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. दुर्घटना हुनै नदिने वातावरण बनाउन सरकार प्रतिबद्धः पर्यटनमन्त्री

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। राष्ट्रिय

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.