_OX8S3UEKsZ.jpg)
शेरबहादुरकाे प्रश्न : मलाई अफ्ठ्याराेमा पार्न राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्ला ?
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्। ५ महिलापछि स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवीमा पुगेपछि नेता कार्यकर्तालाई

