रोल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो, बेपत्ता ९ जनाको पहिचान खुल्यो
बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। पहिरोको थप विवरण आउन बाँकी रहेको छ ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ भने तीन जना अझै बेपत्ता छन्। यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङमा पनि बिहीबार राति पहिरोले घर पुरिँदा थप तीन जना बेपत्ता भएका छन्।
रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ। घटनास्थलबाट ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको छ भने अन्य नौ जना अझै बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी रहेको छ।
रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारामा बुधबार बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। अविरल वर्षाका कारण गएको सो पहिरोमा परी पाँच जना अझै बेपत्ता छन् भने दुई जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू घटनास्थलमा खटिएका छन्।
रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति अविरल वर्षासँगै गएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएका अन्य ३ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको छ। घटनामा गम्भीर घाइते भएका दुई जनालाई थवाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ भने तीन जना अझै बेपत्ता छन्। यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङमा पनि बिहीबार राति पहिरोले घर पुरिँदा थप तीन जना बेपत्ता भएका छन्।
बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। पहिरोको थप विवरण आउन बाँकी रहेको छ ।
21 more headlines since

भैरहवा समाचारदाताभैरहवा,भदौ १ गते । लगातारको वर्षापछि खसेको पहिरो र चट्याङका कारण रोल्पामा पछिल्लो चार दिनमा १९ जनाको मृत्यु भएको छ । वर्षा नरोकिएपछि जिल्लाका ग्रामीण बस्ती तथा सडक...
काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ। योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी बेपत्ता भएका थवाङ–५ कोटलबारा निवासी अन्दाजी […]

रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ।...

काठमाडौं । अविरल वर्षाका कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुकी गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन […] The post रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं- अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा साउन २७ गते बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको छ । पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षिय संजय घर्तिमगर घाइते भएका छन् । […]

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक जनाको शव फेला परेको छ । घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । सो पहिरोमा […] The post रोल्पा पहिरो अपडेट : पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो, ९ जना अझै बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउन…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…