
होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग
काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा दुसादको मृत्यु प्रकरणमा परिवार तथा अधिकारकर्मीहरूले निष्पक्ष छानबिनसहित सरकारसँग १२ बुँदे माग राखेका छन्। घटनापछि दुसादको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा लगेर राखिएको छ। राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित सरकारी निकायलाई बुझाइएको मागपत्रमा घरटहरा भत्काएपछि वैकल्पिक व्यवस्था नगर्दा प्रभावित परिवार लामो समयदेखि […]

