Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Auglast: 14 Aug

धादिङको आठकिलोमा पहिरो खस्दा काठमाडौं-मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध

धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खस्दा काठमाडौं-मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। धादिङ प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि जोगिमारा, मलेखु र गजुरी लगायतका क्षेत्रमा सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। अहिले चार वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने र सडक सुचारु गर्ने कार्य भइरहेको छ।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 43 min
Broke firstOnlineKhabar logoOnlineKhabar

थाक्रेको ८ किलोमा पहिरो खस्दा काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध

मुग्लिङ-काठमाडौं सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ ।

Coverage

2 more headlines since

first · 14 Auglatest · 14 Aug
  1. धादिङको आठकिलोमा पहिरो, काठमाडौं-मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध

    काठमाडौं-मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको छ । धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खसेको पहिरोले सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू सडकमै रोकिएका छन् । पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका स्थानहरूमा सवारीसाधनहरू रोकिएका छन्।अहिले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. थाक्रेको ८ किलोमा पहिरो खस्यो, काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध

    काठमाडौं-मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खसेको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.