Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Auglast: 14 Aug

पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले श्रेष्ठलाई भदौ १ गते उपस्थित गराउन निर्देशन दिएको छ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstSetopati logoSetopati

पत्रकार किशोर श्रेेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई भदौ १ गते (सोमबार) अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

social2 publishers
Coverage

1 more headline since

  1. पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.