
मिटरब्याज तथा ठगी मुद्दामा गोपाल साहसहित तीनजना पुर्पक्षका लागि थुनामा
अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका गोपाल साहसहित तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
धनुषा जिल्ला अदालतले अनुचित लेनदेन (मिटरब्याज) तथा ठगी मुद्दामा एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। जनकपुरधाम उपमहानगरपालिका-१६ का ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती रेखा साह र छोरा हरेराम साहलाई चार करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर ठगी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका गोपाल साहसहित तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
3 more headlines since

जनकपुरधाम । धनुषा जिल्ला अदालतले एकैपरिवारका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । धनुषका विभिन्न व्यक्तिहरुले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ […] The post एकैपरिवारका ३ जना पुर्पक्षका लागि थुनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनकपुरधाम । धनुषा जिल्ला अदालतले एकै परिवारका ३ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको
धनुषा जिल्ला अदालतले एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।धनुषाका विभिन्न व्यक्तिहरूले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो ।सो मु
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालको 'ए' टोली आयोजक नर्दन टेरिटोरी स्ट्राइकस…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…