Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 15 Auglast: 15 Aug

एआई र सूचना प्रविधिको सकारात्मक सदुपयोग गर्न मन्त्री विराजभक्त श्रेष्ठको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। शनिबार काठमाडौंमा महर्षि स्कुलद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रविधिको तीव्र विकाससँगै संसार परिवर्तन भइरहेको बताउनुभयो। मन्त्री श्रेष्ठले नयाँ परिस्थितिअनुसार आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्न सबैलाई आग्रह गर्नुभयो।

4 publishers · 5 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्छ  : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र

story5 publishers
Coverage

4 more headlines since

first · 15 Auglatest · 15 Aug
  1. परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छः मन्त्री श्रेष्ठ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बदलिँदो समय र प्रविधिसँगै आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै सफल हुने बताएका छन् । बिहीबार महर्षि स्कुल÷कलेजको नवौँ ब्याचका लागि आयोजित स्वागत, उत्प्रेरणा तथा सांस्कृतिक कार्यक्रममा बोल्दै

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  2. परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

    काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताएका छन् । महर्षि कलेज सामाखुशीले शनिबार आयोजना गरेको ‘स्वागत अभिमुखीकरण तथा सांस्कृतिक’ कार्यक्रममा उनले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सूचना प्रविधिमार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै समृद्ध […]

  3. एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

    काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्रान्तिलाई सही तथा सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै संसार परिवर्तन भइरहेको उल्लेख गर्दै नयाँ परिस्थितिअनुसार आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्नुपर्ने बताए। […]

  4. एआईको सही प्रयोग गरौं : मन्त्री श्रेष्ठ

    ३० साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्ररुपमा विस्तार भइरहेको एआइ र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले संसार तीव्र […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.