
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा बाढीको खतरा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न २९ जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानको

