Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 16 Auglast: 17 Aug

प्रतिनिधिसभाको उद्योग समितिमा चिनी आपूर्तिको विषयमा छलफल हुँदै

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १५औँ बैठक आज सिंहदरबारमा बस्दैछ। बैठकमा बजारमा चिनीको सहज आपूर्तिका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई समेत आमन्त्रण गरिएको छ।

4 publishers · 5 headlines · developing over 14 hours
Broke firstRatopati logoRatopati

उद्योग समितिमा चिनी आपूर्तिको विषय उठ्ने, मन्त्री र सचिव बोलाइयो

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १५औँ बैठक सोमबार बस्ने भएको छ। बजारमा चिनीको सहज आपूर्तिको विषयमा सरोकारवालाहरूसँग छलफल गर्न समितिले उक्त बैठक बोलाएको हो। बैठक बिहान १० बजे उद्योग तथा

story5 publishers
Coverage

4 more headlines since

first · 16 Auglatest · 17 Aug
  1. ९५ बाट १२० रुपैयाँ पुग्यो चिनीको मूल्य, संसदीय समिति बैठक स्थगित

    काठमाडौं- चिनीको सहज आपूर्ति तथा पछिल्लो समय बढेको मूल्यबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनीको सहज आपूर्तिका विषयमा

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  2. चिनीको मूल्य प्रतिकिलो १२० पुग्यो, छलफलै नगरी संसद्को उपभोक्ता समितिको बैठक स्थगित

    १ भदौ, काठमाडौं । चिनीको सहज आपूर्तिका सम्बन्धमा छलफल गर्ने गरी तय भएको संसदीय समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा अन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यो विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक राखेको थियो । जहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र उद्योग, वाणिज्य तथा […]

  3. उद्योग समितिको बैठक बस्दै

    काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा चिनीको सहज आपूर्तिका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

  4. उद्योग समितिको बैठक बस्दै, चिनी आपूर्तिका विषयमा छलफल हुने

    १ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठक सोमबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने छ । बैठकमा बजारमा चिनीको सहज आपूर्तिका साथै विविध विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठकमा उठेका विषयवस्तुको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.