
एसियाली खेलकुदका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा
काठमाडौँ । अफगानिस्तानले जापानको आइची–नागोयामा आयोजना हुने २०२६ को एसियाली खेलकुदका लागि १५ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ । अफगानिस्तान क्रिकेट बोर्डको राष्ट्रिय छनोट समितिले घोषणा गरेको टोलीको कप्तानी दारविश रसौलीले गर्नेछन् । टोलीमा युवा