
डिग्री मात्र व्यावसायिक सफलताको आधार होइन, व्यवहार र सीप महत्त्वपूर्ण : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि समयअनुकूल परिवर्तन गर्नुपर्ने बताएका छन्। काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा सोमबार आयोजित १५ औँ संस्करणको कुसोम रोजगारी