
वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
काठमाडौं महानगरपालिका–१ नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ।
नागपञ्चमीका अवसरमा आइतबार बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न नागदह र मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकिनाथ मन्दिर, नक्सालस्थित नागपोखरी र कीर्तिपुरको टौदहमा पूजा एवं दर्शन गर्नेहरूको लामो लाम लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनको चापलाई मध्यनजर गर्दै वासुकिनाथको ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।

काठमाडौं महानगरपालिका–१ नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ।
2 more headlines since

काठमाडौँ । नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ । नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन् । नागपञ्चमीका अवसरमा वाशुकीनाथ मन्दिर आज बिहान ३ बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । वाशुकीनाथ मन्दिरमा आज […]

काठमाडौँ। नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी र कीर्तिपुरको टौदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। नागपञ्चमीका अवसरमा ती स्थानमा पुगेका भक्तजनले पूजा, आराधना एवम् दर्शन गरिरहेका छन्। वासुकिनाथ मन्दिर आज बिहान ३:०० बजेदेखि
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालको 'ए' टोली आयोजक नर्दन टेरिटोरी स्ट्राइकस…