
इरानमाथि आणविक आक्रमणको तयारी भएको ग्रीनको दाबी
वासिङ्टन डीसी । अमेरिकाकी पूर्वसांसद मार्जोरी टेलर ग्रीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित आणविक हतियार प्रयोगबारे उच्चस्तरीय छलफल गरिरहेको दाबी गरेकी छन् । यद्यपि उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण वा कागजात