Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Auglast: 17 Aug

मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको प्राधिकरणको चेतावनी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको चेतावनी दिएका छन्। काठमाडौँमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उनले नेपालमा यस वर्षको मनसुन अझै ४४ दिन बाँकी रहेको जानकारी दिए। भारी वर्षाका कारण हुन सक्ने वातावरणीय जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन उनले आग्रह गरेका छन्।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

मनसुनको अवधि अझै एक महिना १४ दिन बाँकी, विपद्को जोखिम उच्च : डा. धर्मराज उप्रेती

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्। सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उनले नेपालमा यस वर्षको मनसुन

story3 publishers
Coverage

2 more headlines since

first · 17 Auglatest · 17 Aug
  1. मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च छ : प्राधिकरण प्रमुख डा. उप्रेती

    १ भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्। सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्। नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै […]

  2. मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च छ- प्राधिकरण प्रमुख डा. उप्रेती

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्।

    Setopati logoSetopatiPrivatesocial3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.