
६० दिने वार्ता असान्दर्भिक भएको इरानको दाबी
काठमाडाैँ। इरानले अमेरिका र इरानबिच भएको १४ बुँदे समझदारीमा उल्लेखित ६० दिने वार्ताको अवधि अब सान्दर्भिक नरहेको बताउँदै अमेरिकाले समझदारीमा हस्ताक्षर गरेको केही सातामै त्यसको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल
_cvUCBlwFTZ.jpg)