
Minister Yadav Highlights Government Priorities on Employment
Kathmandu. Youth, Labour and Employment Minister Ramji Yadav has stated that the government is prioritizing job creation within the country...
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ। काठमाडौंमा आयोजित एक बैठकमा बोल्दै उहाँले वर्तमान सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र औद्योगिक विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। युवाहरूको सीपलाई नेपालभित्रै सदुपयोग गरी राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने लक्ष्य राखिएको मन्त्री यादवले बताउनुभयो।

Kathmandu. Youth, Labour and Employment Minister Ramji Yadav has stated that the government is prioritizing job creation within the country...
1 more headline since
Kathmandu, Aug 17: Minister for Youth, Labour and Employment, Ramji Yadav, stated that the incumbent government is worki...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक र मन्त्रालयगत प्रश्नोत्तरमाथि छलफल भएको…
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रमम…