श्रममन्त्री रामजी यादवले सुनसरीका युवा तथा श्रमिकसँग भेटघाट गरे
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकहरूसँग भेटघाट तथा छलफल गर्…
Minister of Labour, Employment and Social Security of Nepal in Balen Shah's government (since 10 April 2026, MP for Saptari-2); replaced Deepak Kumar Sah who was dismissed on 9 April 2026. Electrical engineer (Kathmandu Engineering College, 2017) from a Maithil Yadav family in Rajbiraj. Previously associated with Rastriya Janata Party Nepal, Janata Samajbadi Party, Loktantrik Samajbadi Party and Rastriya Mukti Party before joining RSP.
Multi-publisher coverage mentioning रामजी यादव
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकहरूसँग भेटघाट तथा छलफल गर्…
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा 'सीप र रोजगारीः साझा जिम्मेवारी' नाराका साथ सुनसरीको इटहरीमा 'सीप तथा रोजगार मेला, २०८३' असोज १४ …
50 headlines across publishers

जयकृष्ण यादव इनरुवा, असोज २१ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट तथा...

सुनसरी । नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा आयोजित सीप तथा रोजगार मेला, २०८३ सकिएको छ। रोजगार प्रवर्द्धन दशक (२०८३/०८४–२०९२/०९३) को अवसरमा सीप र रोजगारी: साझा जिम्मेवारी भन्ने मूल नाराका साथ

जयकृष्ण यादव इनरुवा, असोज २० गते । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट तथा...

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। युवालाई आन्तरिक रोजगारीप्रति आकर्षित गर्ने, श्रमिकको मनोबल उच्च बनाउने तथा स्थानीय स्तरमा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्री यादवले युवा तथा श्रमिकसँग प्रत्यक्ष संवाद गर्नुभएको हो। युवा, श्रम तथा रोजगार […]

सुनसरी : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा र श्रमिकसँग भेटघाट तथा छलफल गरेका छन्। युवालाई आन्तरिक रोजगारीतर्फ आकर्षित गर्ने, श्रमिकको मनोबल उच्च बनाउने तथा स्थानीय स्तरमा रोजगारीका

बाबुराम कार्की वराहक्षेत्र, असोज १८ गते । कोशी प्रदेशको इटहरीमा आयोजना गरिएको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा साम...

विराटनगर । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा सुनसरीको इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला, २०८३’ मा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन

इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरीको इटहरीमा चार दिनदेखि सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ। युवाको सीपलाई रोजगारसँग जोड्ने उद्देश्यले असोज १४ गतेदेखि सुरु भएको मेला असोज २० गतेसम्म चल्नेछ। मेलामा युवाको रोजाइमा विभिन्न

वराहक्षेत्र, असोज १७ गते । कोशी प्रदेशको इटहरीमा सञ्चालन भइरहेको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा म...

विराटनगर । ‘सीप र रोजगारी: साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेला, २०८३ को तेस्रो दिनसम्म ५ हजारभन्दा बढी युवाहरूले सहभागिता जनाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा असोज

असोज २० गतेसम्म चल्ने सिप तथा रोजगार मेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक साहले मेलाले सिप र अवसरलाई जोड्ने पुलको काम गर्ने बताए ।...


विराटनगर। इटहरीमा आजदेखि सुरु भएको सात दिने ‘सीप तथा रोजगार मेला–२०८३’ को उद्घाटन मञ्चमा सीप र रोजगारीको यो अभियानको वास्तविक ‘क्रेडिट’ कसले लिने भन्ने विषयमै प्रतिस्पर्धा देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी

सुनसरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सीप विकास र रोजगारीको दिगो तथा बलियो वातावरण निर्माण गरिरहेको बताएका छन्। इटहरीमा बुधबारदेखि सुरु भएको सीप तथा रोजगार मेला २०८३ को

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै

सुन्दरहरैंचा (मोरङ) । इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले युवाले हासिल गरेको सीपलाई रोजगारीमा रूपान्तरण गर्न ढिलाइ गर्न नहुने बताए। रोजगारीको विस्तारबाट मात्रै मुलुकको अर्थतन्त्रको आधार बलियो बन्ने उल्लेख गर्दै […] The post इटहरीमा सीप तथा रोजगार मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।...

सुनसरी, असोज १४ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै र...

सुनसरी । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला–२०८३ सुरू भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ नाराका आजदेखि सुरू भएको मेला असोज २० गतेसम्म जारी रहनेछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना, कोशी प्रदेश सरकार
इटहरी: युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको

युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीमा जोड्ने उदेश्यले सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ।...

इटहरी । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने लक्ष्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला आगामी असोज २०

इटहरी। सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीस्थित सोल्टी होटलमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’

काठमाडौं । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला यही २० असोजसम्म सञ्चालन हुनेछ । यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी […] The post इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, सभामुख अर्यालले उद्घाटन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दै छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु हुन लागेको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ। युवा, श्रम तथा रोजगार […]
काठमाडौं । युवालाई व्यावहारिक सीप प्रदान गरेर रोजगारका अवसरहरुसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला असोज २० गतेसम्म संचालन हुनेछ। उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रुपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो। मेलामा युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका […] The post इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु, असोज २० गतेसम्म संचालन हुने appeared first on BIZMANDU.
१४ असोज, विराटनगर । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीको तारे होटल सोल्टीमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । कोशी […]

विराटनगर, असोज १४ गते । कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बुधबारदेखि साताव्यापी ‘सीप तथा रोजगार मेला’ सुरु हुँदै छ । उक्त मेलामा विभिन्न उद्योग–प्रतिष्ठानले ६ हजारभन्दा बढी कामदार...

इटहरी, असोज १३ गते । रोजगारीको खोजीमा रहेका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदातालाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा भोलिदेखि ‘सीप त...

सप्तरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन्। गृह जिल्ला सप्तरी पुगेका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन् । गृह जिल्ला सप्तरी पुग्नुभएका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो गरेपछि उनले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका हुन् । तीनवटै सडक […]

SAPTARI: Minister for Youth, Labor, and Employment, Ramji Yadav, has observed the under-construction cold storage facility, which has been incomplete for five years, in Deuri Bharuwa, Rajbiraj Municipality–15 today. While inspecting the cold storage, Minister Yadav expressed his commitment to immediately take steps to bring the incomplete and dilapidated cold storage into operation. He informed […]
Saptari, Sept 19: Minister for Youth, Labor, and Employment, Ramji Yadav, has observed the under-construction cold stora...
By Our Correspondent, Kalyanpur, Sept. 19: Minister for Youth, Labour and Employment Ramjee Yadav has said that expandin...
_Cx2PMy07Ka.webp)
राजविराज । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई प्राथमिकता दिँदै चालु आर्थिक वर्षमा ‘जब म्याचिङ’मार्फत १ लाख युवालाई रोजगारी दिने लक्ष्य राखिएको बताएका छन्। श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको व्यवसायजन्य सुरक्षा
यस चालु आर्थिक वर्षमा जब म्याचिङमार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

मन्त्री यादवले देशभित्रै आन्तरिक रोजगारी सिर्जना र श्रमिकको अधिकारलाई समान प्राथमिकतामा जोड दिइएको बताए।...

विनय कर्ण कल्याणपुर (सप्तरी), असोज २ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानुन र नीति निर्माण गरी आन्तरिक रोजगारी वि...
Saptari, Sept 18: Minister for Youth, Labour and Employment, Ramji Yadav, has said the issues of foreign employment and...

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याएका छन् । श्रम तथा रोजगार कार्यालय मधेस प्रदेशले रूपनी गाउँपालिका–५ स्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरेको निर्माण उद्योगमा काम गर्ने श्रमिकहरूको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रममा उनले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड […]

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।...
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।गृहजिल्ला राजविराज आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर अस्पतालमा भएको घटना तथा आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताए । गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३०

सप्तरी, असोज १ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिनुभएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्...

सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त

KATHMANDU: The Ministry of Youth, Labour and Employment has decided to organise skills and employment fairs across the country as part of the Employment Promotion Decade. The ministry has issued the Skills and Employment Fair Operation Guidelines, 2026 and held a meeting on Thursday under the coordination of the Labour Minister to organise and operate […]
युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापी सीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ ।युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त निर्देशिकाको प्रावधानअनुरूप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रममन्त्रीको संयोजकत्वमा आज बैठक बसेको हो ।निर्देशन तथा समन्वय समितिको बैठकमा यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गरिने निर्णय गरेको छ ।यस किसिमको मेलालाई

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त निर्देशिकाको प्रावधानअनुरूप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रममन्त्रीको संयोजकत्वमा आज बैठक बसेको हो । निर्देशन तथा समन्वय […]