विगतमा गल्ती भयो, अब खल्तीबाट उम्मेदवार ल्याइँदैन: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कोठा/चोटा वा भेलामा बसेर मनोमानी ढंगले बाँडिएका सम्पूर्ण उम्मेदवारी यही क्षणबाट खारेज भएको घोषणा गरेका छन्।...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरूलाई विगत ३५ वर्षको कमजोरीका लागि गाली गर्नुको साटो आगामी ३५ वर्षको स्पष्ट योजना बनाउन पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको छ। काठमाडौंमा आयोजित ‘नीति, संगठन र नेतृत्व’ विषयक दुई दिने कार्यशालाको समापन गर्दै उहाँले राजनीतिलाई व्यक्तिगत लाभका लागि प्रयोग नगर्न र मतदाताप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो। लामिछानेले वर्तमान सरकारभन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी गर्दै सरकारका कामहरू जनतामाझ लैजान कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै, आगामी स्थानीय तहको निर्वाचनमा पार्टी स्थापनाकालदेखि खटिएका कार्यकर्तालाई उम्मेदवारीमा प्राथमिकता दिइने उहाँले स्पष्ट पार्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा पार्टी स्थापनाकालदेखि खटिएका पुराना कार्यकर्ताहरूलाई उम्मेदवारीमा प्राथमिकता दिने घोषणा गरेका छन्। विगतमा गोजीबाट उम्मेदवार छनोट गर्ने पद्धतिमा गल्ती भएको स्वीकार गर्दै उनले अब त्यस्तो प्रक्रिया पूर्ण रूपमा खारेज गरिएको बताए। उनले अब कोठा वा भेलामा बसेर मनोमानी ढंगले उम्मेदवार नछानिने प्रतिबद्धता समेत व्यक्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरूलाई विगत ३५ वर्षको कमजोरीका लागि गाली गर्नुको साटो आगामी ३५ वर्षको स्पष्ट योजना बनाउन पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको छ। काठमाडौंमा आयोजित ‘नीति, संगठन र नेतृत्व’ विषयक दुई दिने कार्यशालाको समापन गर्दै उहाँले राजनीतिलाई व्यक्तिगत लाभका लागि प्रयोग नगर्न र मतदाताप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो। लामिछानेले वर्तमान सरकारभन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी गर्दै सरकारका कामहरू जनतामाझ लैजान कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै, आगामी स्थानीय तहको निर्वाचनमा पार्टी स्थापनाकालदेखि खटिएका कार्यकर्तालाई उम्मेदवारीमा प्राथमिकता दिइने उहाँले स्पष्ट पार्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कोठा/चोटा वा भेलामा बसेर मनोमानी ढंगले बाँडिएका सम्पूर्ण उम्मेदवारी यही क्षणबाट खारेज भएको घोषणा गरेका छन्।...
17 more headlines since
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतका राजनीतिक दल र नेतृत्वको असफलता देखाएर आफू अग्लो देखिने छुट अब आफूहरूलाई नरहेको बताएका छन्।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बहुदलपछिको ३५ वर्षको बेथितिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको ३५ वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्। रास्वपाका केन्द्रीय सदस्यलाई लक्षित गरी लागि राखिएको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमअन्तर्गत पहिलो श्रृंखलाको समापन गर्दै सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो […]

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउँदै गर्दा विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयका अध्यायहरू अध्ययन र सिकाइका लागि फर्केर हेर्नुपर्ने बताएका छन् । रास्वपाको ‘नीति,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछाने पछिल्ला अभिव्यक्तिमा त्यही बाटोतर्फ अघि बढ्न खोजेको देखिन्छ।...
२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्तिले स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट पारेका छन् । ‘गाउँपालिका क्यान्डिडेट क्लब’ आवदेन सुरु गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेदवार हुने सम्भावना बढी रहेको बताए । ‘रास्वपामा जो काम गरिरहनु भएको छ […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टी स्थापनाकालदेखि खटिएका पुराना कार्यकर्ताहरूलाई उच्च प्राथमिकता दिइने बताएका छन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
रवि लामिछानेले हाम्रा राजनीतिक क्रियाकलापका कारण देशको लोकतन्त्र कमजोर नबनोस् भन्नेमा सजग रहनुपर्नेमा जोड दिएका छन्।…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…