Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Auglast: 17 Aug

घाइते फुटबलर आशिष राईको उपचार खर्च बेहोर्न रास्वपा सचेतकको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले घाइते राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारको पूर्ण जिम्मा लिन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक परियारले देशको प्रतिष्ठा बढाउने खेलाडीहरू आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नहुने बताए। उनले खेलकुदलाई राष्ट्रको सौम्य शक्तिका रूपमा लिइने भए तापनि खेलाडीको स्वास्थ्यमा राज्य जिम्मेवार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

‘पदक जित्दा देशको शान, उपचार चाहिँ आफैं गर्नुपर्ने?’ आशिष राईको अवस्थाबारे संसदमा प्रश्न

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले राष्ट्रिय खेलाडीको उपचार र राज्यको जिम्मेवारीबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभामा बोल्दै सचेतक परियारले खेललाई विश्वमै ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिन थालिएको उल्लेख गर्दै

archives2 publishers
Coverage

1 more headline since

  1. घाइते फुटबलर आशिष राईको उपचार खर्च बेहोर्न सरकारसँग माग

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले घाइते राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारको पूर्ण जिम्मा लिन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा सचेतक परियारले देशको प्रतिष्ठा बढाउने खेलाडीहरू आर्थिक अभावका कारण

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.