संसदमै उभिरहे दुई सांसद, ३ दिनभित्र जबाफ दिन सरकारलाई सभामुखको रूलिङ
यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा ३ दिनभित्र जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। बैठकमा सांसदहरूले रुकुम, जाजरकोट र सल्यानका भूकम्प प्रभावित क्षेत्रमा सरकारले गरेको कामबारे जानकारी माग गर्दै उभिएर विरोध जनाएका थिए। सांसदहरूको निरन्तरको मागपछि सभामुखले सरकारका नाममा यस्तो रुलिङ गर्नुभएको हो।
यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा ३ दिनभित्र जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।
2 more headlines since

काठमाडौं– आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिएका छन्। आजको बैठक सञ्चालन भइरहेका बेला समय माग गर्दै सांसद शर्माले यसअघिको बैठकमा ‘रुकुम, जाजरकोट, सल्यानलगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता कार्य गरेको छ ?’ भन्ने प्रश्न गर्दै जवाफ मागेका थिए […]
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदद्धय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो २ बजे प्रदेशसभामा विश्वासको मत लिँदैछन्। नेपाली कांग्रेसले…
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…