
विदेशी नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय बदर
काठमाडौँ। सर्वोच्च अदालतले नेपाली नागरिकसँग विवाह गरी नेपालमा परिवारसहित बस्दै आएका एक विदेशी नागरिकलाई देश निकाला (निष्कासन) गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार दक्षिण कोरियाली
