करुणासँगको प्रेम स्वीकार्दै आकाश- हाम्रो ५ वर्ष, गन्नै नसकिने सुन्दर क्षणहरू
काठमाडौं । अभिनेता आकाश श्रेष्ठले अन्ततः अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँगको ‘प्रेम सम्बन्ध’लाई औपचारिकरुपमा स्वीकारेका छन् । अभिनेताले इन्स्टाग्राममा मंगलबार बिहान करुणासँगको रोमान्टिक फोटो पोस्ट गर्दै आफूहरूको प्रेम सम्बन्धको ५ वर्ष पुगेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘हाम्रो ५ वर्ष । हामी पछाडिका असंख्य सुन्दर क्षणहरू । जीवनमा अझै गन्नै नसकिने सुन्दर क्षणहरूको प्रतिक्षामा […]
