
१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने
काठमाडौँ । दक्षिण एसियाली खेलकुदको १४औँ संस्करण आगामी सन् २०२७ को अप्रिल ३ देखि ११ तारिख अर्थात् यही वर्षको चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा सञ्चालन हुने भएको छ । पाकिस्तानको इस्लामाबादमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक
