दिपल निभो क्यू ०५ पर्खाइका यी पाँच कारण
२ भदौ, काठमाडौं । कम्प्याक्ट इलेक्ट्रिक एसयूभी बुक गर्ने तयारीमा रहेका नेपाली ग्राहकका लागि केही समय पर्खनु उचित देखिएको छ। नाडा अटो शो २०२६ मा नेपालमा सार्वजनिक हुने तयारीमा रहेको अल न्यू दिपल निभो क्यू ०५ ले आफ्नो वर्गभन्दा माथिल्लो स्तरको स्पेस, तीव्र चार्जिङ क्षमता, स्मार्ट प्रविधि, अन्तर्राष्ट्रिय डिजाइन पहिचान र प्रमाणित बिक्री सफलताको संयोजन […]




