
इलाममा ७० खेलकुद शिक्षकलाई भलिबल प्रशिक्षण दिइँदै
इलाम : इलाममा जिल्ला भलिबल संघले जिल्लाका स्थानीय तह तथा विद्यालयका ७० जना खेलकुद शिक्षकलाई भलिबलसम्बन्धी प्रशिक्षण दिने भएको छ। आगामी भदौ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा भलिबलको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिने
