Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

चलचित्र ‘मास्टर्नी’ को विवादास्पद गीत युट्युबबाट हटाइयो, गायक दुर्गेश थापाद्वारा बचाउ

गायक तथा मोडल दुर्गेश थापाले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए’ मा रहेको द्विअर्थी शब्दका कारण विवाद भएपछि युट्युबबाट हटाएका छन्। आफ्नो नयाँ तीज गीत ‘बिच बिचमा २’ सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले कसैको दबाबमा नभई आफ्नै इच्छाले गीत हटाएको स्पष्ट पारे। गीतको अर्थ सुन्ने मान्छेको सोचमा भर पर्ने जिकिर गर्दै उनले पैसाका लागि मात्र गीत बनाएको भए नहटाउने बताए।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

पैसाकै लागि गीत बनाएको भए हटाउने थिइँन : दुर्गेश

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले केही दिनअघि तीज गीत ‘बिच बिचमा २’ ल्याए । गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनको यो गीतभन्दा उनले हालै ल्याएको फिल्म ‘मास्टर्नी’ को प्रवर्धन गीत युट्युबबाट हटाइएको कुराले चर्चा पायो । यो सन्दर्भमा पत्रकारसँग दुर्गेशको सवालजवाफ पनि भयो । पत्रकारले उनलाई उक्त प्रवर्धन गीत किन बनाएको र […]

Coverage

1 more headline since

  1. ‘मास्टर्नी’ को द्विअर्थी गीत हटाएपछि दुर्गेशको जिकिर- गीत सुन्ने मान्छेमा भर पर्छ

    चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए’ विवादमा परेपछि युट्युबबाट हटाएका गायक तथा मोडल दुर्गेश थापाले कसैको दबाबमा नभई आफ्नै स्वेच्छाले गीत प्राइभेट गरेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatearts2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.