परराष्ट्रमन्त्री खनालसँग ईयूकी राजदूतको बिदाइ भेट, आप्रवासनको क्षेत्रमा नेपालसँग सहकार्य गर्ने
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू)की राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन्। लोरेन्जोले मंगलबार परराष्ट्र मन्त्रालय पुगेर बिदाइ भेटका क्रममा ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको रहेको बताइन्। राजदूत लोरेन्जोले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका क्षेत्रमा पनि नेपालसँग सहकार्य गर्ने ईयूको योजना रहेको बताएको मन्त्री खनालको सचिवालयले […] The post परराष्ट्रमन्त्री खनालसँग ईयूकी राजदूतको बिदाइ भेट, आप्रवासनको क्षेत्रमा नेपालसँग सहकार्य गर्ने appeared first on BIZMANDU.



