
सडकमा पैदलयात्रीको सुनको सिक्री लुट्ने र किन्ने चार जना पक्राउ
काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा जेष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते उपत्यकाका