Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 18 Auglast: 18 Aug

नेपाललाई ईयूको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय रहेको मन्त्री पौडेलको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताउनुभएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि कायम रहेको यो अवरोध हटाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो। उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक सुधार गर्दै हवाई सुरक्षा सुनिश्चित गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयो।

4 publishers · 4 headlines · developing over 48 min
Broke firstKhabarhub logoKhabarhub

‘नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेका छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन कुटनीतिक पहल र प्राविधिक सुधारसंगसंगै अघि बढाइएको जानकारी दिए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई […]

Coverage

3 more headlines since

first · 18 Auglatest · 18 Aug
  1. ईयूको हवाई सुरक्षा सूचीबाट हट्न सरकारको सघन पहल : उड्डयनमन्त्री

    काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउन सरकार प्राविधिक, संस्थागत र कूटनीतिक तहबाट सघन रूपमा अघि बढिरहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद निस्कल राईले सोधेको प्रश्नको जबाफ दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि कायम रहेको अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए। […]

  2. ‘ईयूको उडान सुरक्षा सूचीबाट नेपाललाई चाँडै हटाउनेगरि काम भइरहेको छ’

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले (गनेस) नेपाललाई युरोपेली संघ (ईयू)को उडान सुरक्षा सूची [कालो सूची]बाट चाँडै हटाउनेगरि काम भइरहेको बताएका छन् ।मंगलबारको प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद निश्कल राईले उठाएको प्रश्नमाथि जवाफ दिने क्रममा मन्त्री पौडेलले सकार उक्त सूचीबाट यथाशिघ्र हटाउने दिशामा सरकार दृढ भएर अघि बढिरहेको बताए ।उनले सूचीबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत दाबी गरे । नेपाललाई उक्त सूचीबाट हटाउनका लागि उडान प्र

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छ : पर्यटनमन्त्री पौडेल

    २ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद निश्कल राईले राखेको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.