
ललितपुर र पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौँ । ललितपुर र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा नगद रकमसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट सोमबार राति ६० वर्षीय जय प्रकाश कार्कीसहित ५ जना पक्राउ परेका छन्। ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ घर भई