Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

विमानमा तातो कफी पोखिएर घाइते यात्रुलाई कतार एयरवेजले क्षतिपूर्ति तिर्नुपर्ने फैसला

काठमाडौँस्थित उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी एक नेपाली यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। अदालतका अध्यक्ष डा. दिवाकर भट्टको इजलासले उक्त क्षतिपूर्ति भराउने निर्णय गरेको हो। विमानमा यात्राका क्रममा अत्यधिक तातो कफी पोखिँदा यात्रु घाइते भएकी थिइन्।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

जहाजमा कफी पोखिएर यात्रु घाइते भएको घटनामा कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला

उपभोक्ता अदालत काठमाडौँले कतार एयरवेजको विमानमा यात्राका क्रममा तातो कफी पोखिएर घाइते भएकी एक यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. विमानमा कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति

    काठमाडौं- उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र अत्यधिक तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
  2. विमानमा तातो कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति दिलाउने फैसला

    काठमाडौँ । उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी एक नेपाली यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ । अदालतका अध्यक्ष डा.दिवाकर भट्ट तथा सदस्यहरू

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.