काँकडभिट्टाबाट एक वर्षमा १४ करोडको जडीबुटी निर्यात, बंगलादेशमा पनि बढ्दैछ निकासी
काठमाडौं । एक वर्षमा १४ करोड ६ लाख ८३ हजार रुपैयाँको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बंगलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो। भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई दुई करोड ६६ लाख ६४ हजार र बंगलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा ६ करोड ५६ […] The post काँकडभिट्टाबाट एक वर्षमा १४ करोडको जडीबुटी निर्यात, बंगलादेशमा पनि बढ्दैछ निकासी appeared first on BIZMANDU.




