
माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम
इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । चालु आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिक घरपरिवारलाई बीमा कार्यक्रम समावेश गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको हो । कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १२ लाख विनियोजन गरेको छ । अपाङ्गता भएका व्यक्ति […]

