नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
३ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले नेस स्पोर्ट ग्लोबललाई आफ्नो रणनीतिक साझेदारका रूपमा घोषणा गरेको छ । नेपाल क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको सम्भावनालाई थप उचाइमा पुर्याउने उद्देश्यसहित सुदूरपश्चिम रोयल्स र नेस स्पोर्ट ग्लोबलबीच रणनीतिक साझेदारी भएको हो । नेस स्पोर्ट ग्लोबलका संस्थापक तथा प्रमुख कार्यकारी […]