
अपाङ्गता अधिकारसम्बन्धी 'अभ्यास अदालत' सुरु
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी दोस्रो राष्ट्रिय अभ्यास अदालत (मुट कोर्ट) प्रतियोगिता, २०८३ को काठमाडौँमा उद्घाटन भएको छ। नेपाल ल क्याम्पस र नेपाल अपाङ्ग महिला संघको आयोजनामा सुरु भएको सो कार्यक्रममा वक्ताहरूले कानुन शिक्षण संस्थाहरू

