-original.jpg)
राहुपारेको अस्थायी बस्ती डोजर लगाएर हटाइयो
ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ ३ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेमा ११ वर्षदेखि सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका बैँसरी पहिरोपीडितको बस्ती खाली गराइए...
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेस्थित सामुदायिक वनको सार्वजनिक जग्गामा रहेको अस्थायी बस्ती हटाइएको छ । ११ वर्षदेखि अस्थायी टहरा बनाएर बस्दै आएका बैँसरी पहिरोपीडितहरूले बस्ती खाली गरेपछि गाउँपालिकाले मङ्गलबार डोजर प्रयोग गरी संरचनाहरू हटाएको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितिमा पटक-पटकको ताकेतापछि सो क्षेत्र खाली गराइएको हो ।
-original.jpg)
ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ ३ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेमा ११ वर्षदेखि सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका बैँसरी पहिरोपीडितको बस्ती खाली गराइए...
1 more headline since

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा बस्दै आएकाहरुको अस्थायी घरटहरा हटाइएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकालाई बस्ती खाली गर्न आग्रह गरेको थियो । अस्थायी टहरामा बस्दै आएकाले आफैँ बस्ती छाडेपछि मङ्गलबार डोजर परिचालन गरिएको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी …
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको इस्लामावादमा बसेको बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२७ अप्रिल ३ देखि …