Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

खोटाङमा २०० वर्ष पुरानो सार्वजनिक चौतारा अतिक्रमण भएको भन्दै उजुरी दर्ता

खोटाङको दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको २०० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको भन्दै स्थानीयले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन्। स्थानीयको धर्म र संस्कारसँग जोडिएको उक्त चौतारालाई पाँच वर्षअघि सम्याएर निजी घरको आँगन बनाइएको आरोप लगाइएको छ। चौतारा हटाइए पनि त्यससँगै रहेको ‘मूलधारा’ नामको ऐतिहासिक ढुङ्गेधारा भने अझै अस्तित्वमा रहेको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstGorkhapatra Online logoGorkhapatra Online

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

राजकुमार भट्टराईखोटाङ, भदौ ४ गते । खोटाङको सदरमुकाम दिक्तेलस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौतारो गायब भएको छ। करिब दुई सय वर्षदेखि स्थानीय समुदायको संस्कारसँग जोडिएको सार्वजनि...

news5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 4d ago
  1. सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बितिसकेको छ । स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको करिब २०० वर्ष पुरानो चौतारा रहेको ठाउँ सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ । चौतारा गायब भए पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले परिचित सोही […] The post सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बितिसकेको छ । स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको करिब २०० वर्ष पुरानो चौतारा रहेको ठाउँ सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ । चौतारा गायब भए पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले परिचित सोही समयको […]

  3. सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बितिसकेको छ । स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको करिब २०० वर्ष पुरानो चौतारा रहेको ठाउँ सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ । चौतारा गायब भए पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले परिचित सोही […]

  4. दिक्तेलको २०० वर्ष पुरानो चौतारा अतिक्रमण : ५ वर्षपछि प्रधानमन्त्री कार्यालयमा उजुरी

    ४ भदौ, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बितिसकेको छ । स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको करिब २०० वर्ष पुरानो चौतारा रहेको ठाउँ सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ । चौतारा गायब भए पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.