Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 22h ago

लुम्बिनी प्रदेश सरकारमा नेकपाले टुङ्ग्यायो तीन मन्त्री र मन्त्रालय

लुम्बिनी प्रदेश सरकारमा नेकपाले तीन मन्त्री र उनीहरूको मन्त्रालयको टुङ्गो लगाएको छ। आन्तरिक विवादका कारण शपथ ग्रहणमा ढिलाइ भए पनि नेकपा, नेकपा एमाले र जसपा नेपाल सम्मिलित गठबन्धनमा सहमति जुटेको हो। नीति तथा कार्यक्रम विपरीत दुई मन्त्रालय थप गर्दै मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरिएको छ। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सम्भवतः सोमबार हुनेछ।

2 publishers · 4 headlines · 2 in 24h · developing over 2d 17h
Broke firstNepal Press logoNepal Press

मन्त्री छान्न नेकपा लुम्बिनीमा विवाद, भोलिका लागि तयारी शपथ रोकियो

एमाले, नेकपा, जसपा नेपाल र जनमोर्चा सम्मिलित गठबन्धनमा लुम्बिनीका ९ मन्त्रालयमध्ये नेकपाले ३ मन्त्रालय पाउने निश्चित भएको छ ।

Coverage

3 more headlines since

first · 4d agolatest · 22h ago
  1. लुम्बिनी सरकार पुनर्गठन : मन्त्रीको सूचीले नेकपामा विवाद, समाहित दलका सांसद रुष्ट

    लुम्बिनी प्रदेशमा सरकार विस्तारको प्रक्रिया शुरू नहुँदै विवाद बढेको छ । मन्त्रालयको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र किचलो चुलिएको हो ।नेकपाबाट तीन मन्त्रीको नाम सिफारिस भएपछि तत्कालीन नागरिक उन्मुक्ति (नाउपा) र नेकपा समाजवादी (नेकपा एस) का सांसदहरू असन्तुष्ट बनेका छन् ।तीन सदस्य रहेको नागरिक उन्मुक्ति र एक सदस्य नेकपा समाजवादी नेकपामा समाहित भएका थिए ।मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार शपथग्रहण गराउने गरी थप मन्त्री र जिम्मेवारी हेरफेरको विवरण प्रदेश प्रमुख कृष्णबहादुर घर

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. मन्त्री छनोटसँगै नेकपा लुम्बिनीमा बढ्यो विवाद

    लुम्बिनी प्रदेशमा सरकारमा तीन मन्त्री सहभागी गराउने निर्णय गरेको सत्तारूढ दल नेकपामा यसको कार्यान्वयन नहुँदै विवादित बनेको छ ।

  3. लुम्बिनीमा नेकपाले टुङ्गायो तीन मन्त्री र मन्त्रालय, नीति कार्यक्रम विपरीत थपियो दुई मन्त्रालय

    सम्भवत: सोमबारका लागि शपथ हुनेछ । उता नेकपाका तीन मन्त्री थपिएसँगै र जसपा नेपाललाई पनि मन्त्रालय दिनुपरेपछि एमालेबाट यसअघि रहेका मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.