Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको 'हाइयर एजुकेसन पार्टनर'मा इम्बार्क कलेज

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि इम्बार्क कलेज 'हाइयर एजुकेसन पार्टनर'को रूपमा जोडिएको छ। यस सम्झौताअनुसार कलेजले एकजना खेलाडीलाई १८ लाख रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गर्नेछ। अवार्ड कार्यक्रम आगामी भदौ १८ गते काठमाडौँमा आयोजना हुने तय भएको छ।

TopicsKathmandu
4 publishers · 4 headlines · developing over 8 hours
Broke firstRatopati logoRatopati

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई इम्बार्क कलेजको साथ, एक खेलाडीले १८ लाखसम्मको छात्रवृत्ति पाउने

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन गइरहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ ले इम्बार्क कलेजको साथ पाएको छ। आगामी भदौ १८ गते काठमाडौँमा आयोजना हुने अवार्डको २३औँ संस्करणमा इम्बार्क कलेज ‘हाइयर एजुकेसन पार्टनर’को

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 3d ago
  1. एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई इम्बार्कको साथ

    ४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । यही १८ भदौमा काठमाडौंमा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३ औं संस्करणका लागि इम्बार्क कलेज हायर एजुकेसन पार्टनरको रूपमा जोडिएको छ । बिहीबार भएको सम्झौता कार्यक्रममा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क […]

  2. एएनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा इम्बार्क कलेज जोडियो, एक खेलाडीले पाउनेछन् १८ लाखसम्मको छात्रवृत्ति

    काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ। अवार्डको २३औँ संस्करण यही भदौ १८ गते काठमाडौंमा हुँदै छ। इम्बार्क कलेज अवार्ड कार्यक्रममा ‘हाइयर एजुकेसन

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
  3. एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको हायर एजुकेसन पार्टनरमा इम्बार्क कलेज

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.