
रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम : आज अर्थमन्त्रीसँग नागरिकको प्रत्यक्ष संवाद हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत आज सरकारमा सहभागी पार्टीका उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । पार्टीको केन्द्रीय कार्यालयमा साँझ



