
दलित अधिकारसम्बन्धी विधेयक दर्ता, यस्ता छन् प्रमुख व्यवस्था
विराटनगर। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा नियुक्त भएको तेस्रो दिनमै मन्त्री गीता तिम्सिनाले कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गरेकी छन्। प्रदेशभित्रका दलित समुदायमाथि हुँदै आएका सबै प्रकारका जातीय भेदभाव

