
मधेशका ८ वटै पत्रकार महासंघ शाखालाई कार्यालय सामग्री हस्तान्तरण
जनकपुरधाम । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लास्थित नेपाल पत्रकार महासंघका शाखालाई कार्यालय सामग्री हस्तान्तरण गरेको छ। मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आठवटै जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो। प्रत्येक शाखालाई एक-एक थान कम्प्युटर सेट, प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराइएको हो । सामग्री हस्तान्तरण गर्दै गृह, […]

