
खर्च र वैदेशिक सहायता परिचालन पारदर्शी हुनुपर्छ : वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवम् पूर्वमन्त्री वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समिति समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले राज्यको खर्चबारे जानकारी पाउनु
