
फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाल डिस्टिलरिजका दुई ब्रान्डले जिते चार प्रमुख सम्मान
काठमाडौँ। नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले भारतको नयाँ दिल्लीमा आयोजित ‘फ्लेम अवार्ड्स एसिया २०२६’ मा दुई स्वर्ण, एक रजत र प्रतिष्ठित ‘दक्षिण एसिया ग्रान्ड प्रिक्स’ गरी चार प्रमुख सम्मान जितेको छ। दक्षिण एसियाभरका अनुभवात्मक मार्केटिङ,
