Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

काठमाडौं जिल्ला अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। स्मार्ट टेलिकमको धितो लिलामसम्बन्धी मुद्दामा बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको इजलासले उक्त आदेश दिएको हो। धरौटीको प्रक्रिया पूरा गरेसँगै पाण्डे अब आफ्नो नियमित काममा फर्कन पाउनेछन्।

5 publishers · 5 headlines · developing over 2 hours
Broke firstArtha Sarokar

BREAKING : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा भएका छन् । स्मार्ट टेलिकम प्रकरणमा भएको थुनछेक बहसमा उनी ८० लाख धरौटीमा रिहा भएका हुन् ।

Coverage

4 more headlines since

first · 4d agolatest · 3d ago
  1. ८० लाख धरौटी बुझाएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे रिहा

    काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार पाण्डेसँग ८० लाख रुपैयाँ धरौटी माग गरेको थियो । स्मार्ट

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. स्मार्ट टेलिकम धरौटी लिलाम प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बिहीबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको […] The post स्मार्ट टेलिकम धरौटी लिलाम प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

    ४ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । स्मार्टसेलको धितो लिलामसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । बिहीबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको […]

  4. एनआइएमबीका सिइओ पाण्डेलाई अदालतले दियो धरौटी सुविधा, काममा फर्किन बाधा नपर्ने

    काठमाडौं। स्मार्ट टेलिकम प्रकरणमा नेपाल इभेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई घरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंमा बिहीबार उपस्थित भएका पाण्डेलाई न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख घरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेश अनुसार पाण्डेले धरौटीको प्रक्रिया पूरा गरेका छन्। अदालतको आदेश अनुसार अब उनी बाहिरै […] The post एनआइएमबीका सिइओ पाण्डेलाई अदालतले दियो धरौटी सुविधा, काममा फर्किन बाधा नपर्ने appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.