
वैदेशिक सहायताको सम्बन्धमा सार्वजनिक लेखा समितिका ९ निर्णय
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता स्वीकार, परिचालन र त्यसको लेखापरीक्षणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारलाई ९ बुँदे निर्देशन दिएको छ। अर्थमन्त्री, महालेखा परीक्षक, विभिन्न मन्त्रालयका सचिवहरू लगायतको उपस्थितिमा बसेको समितिको बैठकले वैदेशिक



